काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह केहीबेर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
महासभामा सहभागी हुन उनी गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाहले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । महासभामा सहभागिता पूरा गरेर उनी आज स्वदेश फर्किएका हुन् ।






