१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको विवादस्पद अभिव्यक्ति संसद अधिवेशन बन्द हुनुअघि रेकडबाट हटाइयोस्’: काँग्रेस

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादस्पद अभिव्यत्तिबारेय संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । उनले शुक्रवारदेखि संसदको २१ औँ अधिवेशन बन्द हुन गइरहेको भन्दै प्रस्टीकरण दिनुपर्ने नभए संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे । सांसद केसीले कालीगण्डकी नदी करिडोरअन्तर्गतका पुलपुलेसा तथा सडकको मर्मत, सम्भार र पुनः निर्माणको काम तत्काल अघि बढाउनसमेत सरकारसँग माग गरे ।

उनले भने, ‘भोलिदेखि संसदको अधिवेशन बन्द हुँदछ । प्रधानमन्त्रीज्यूले संसदमा सीमासम्बन्धी दिनुभएको विवादस्पद अभिव्यक्तिको अहिलेसम्म जवाफ दिनुभएको छैन । या त उहाँले जवाफ दिनुपर्छ । नभए उहाँको यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस् । त्यसैगरी कालीगण्डकी नदी करिडोरका पुलपुलेसा, सडकको मर्मत सम्भार र पुन:निर्माण सम्बन्धी कार्यहरू यथाशिबघ्र गर्न माग गर्दछु । कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुल समेत तत्काल मर्मत गर्न माग गर्दछु ।’

उनले कञ्चनपुरको दोधारा चाँदनीस्थित झोलुंगे पुल तत्काल मर्मत गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

0 Comments