२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

अ अ+ अ-

काठमाडौँ ।  तनहुँको व्यास नगरपालिका –१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

सोमवार दिउँसो १२: ५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका लागि प्रदेश अस्पताल, दमौली पठाइएकोमा चालक धादिङको सिद्धलेख गाउँपालिका –६ बस्ने करिब ३० वर्षीय सञ्जीव मगरलाई दिउँसो १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, सोही ठाउँका २२ वर्षीय सहचालक प्रदीप वि।क। गम्भीर घाइते भएका छन् । घाइतेको प्रदेश अस्पताल, दमौलीमा उपचार भइरहेको छ । उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

0 Comments