३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

अ अ+ अ-

हुम्ला । नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

उक्त दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरे । 

प्रहरी सेवामा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनीहरूलाई पुरस्कार र सम्मान गरिएको हो ।  त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी गुरागाईंले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकलाई सरल र सहजरुपमा सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । 

 निष्पक्षता, इमानदारी र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न सुझाव दिँदै उनले प्रहरीको व्यवहार र सेवाले नै सङ्गठनप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने बताए । 

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले कानुनभन्दा माथि कोही पनि नरहेकाले कानुनको पालना र कार्यान्वयनमा सबैमा समान व्यवहार गर्न सम्पूर्ण प्रहरी जनशक्ति प्रतिबद्ध रहेको बताए ।

0 Comments