काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले विभिन्न सेवा, समूह तथा उपसमूहका २८ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले कात्तिक १२ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणी र राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
हेर्नुहोस् सूची :






