रमेश लेखकले भने : ‘महाधिवेशनबारे विकल्पमा छलफल भइरहेको छ, सहमति जुटेको छैन’
काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगी नसकेको जानकारी गराएका छन् । नेता लेखकले विकल्पहरूबारेमा भने भन्न चाहेनन् । लेखकले भने,...