नेपाली सेनाद्वारा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मङ्सिर ८ गतेबाट उत्तर पश्चिम पृतना हे.क्वा. सुर्खेतमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको हो...