पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य
काठमाडौँ । सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले...