बालमैत्री स्थानीय शासन घोषणाका लागि काभ्रेपलाञ्चोकको भुम्लुसहित चार पालिकाको प्रतिबद्धता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चार स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्धता जनाएका छन् । जिल्लाका मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु र चौँरी देउराली गाउँपालिकाले यस्तो प्रतिबद्धता जनाएका हुन्...