सार्वजनिक खरिद प्रक्रियामा अध्यादेश अनुसार परिमार्जन गर्न सार्वजनिक निकायलाई निर्देशन
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनमा हालै गरिएको संशोधन अनुसार बोलपत्र सम्बन्धी कागजात तयार गर्दा आवश्यक परिमार्जन गर्न सबै सार्वजनिक निकायलाई आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...