यस्ता छन् काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका ५ निर्णय
काठमाडौँ। नेपाली काँग्रेसले विद्यमान शान्ति-सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। असोज २८ गतेदेखि जारी बैठकले आज ५ बुँदे निर्णय गरेको हो।...