प्रधानमन्त्री कार्कीले भोलि चुनावबारे १२३ दलहरूसँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि...