१४ कार्तिक २०८२, शुक्रबार
सम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्न एकीकृत समाजवादीको माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालसम्म सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ । शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो । बैठकपछि आयोजित...