पोखरामा संविधानको रक्षाका लागि एमालेको शक्ति प्रदर्शन
काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्याली निकालेको छ। शनिवार पोखरा सभागृहबाट सुरु भएको र्याली पृथ्वी चोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जना चोक, लेक...