१४ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ महानगरले थापाथलीस्थित राम मन्दिर परिसरमा चलायो डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी...