राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीले गर्यो स्वास्थ्यकर्मी आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय
काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ । बैठकले नसर्ने रोग नियन्त्रणका लागिञमेरो स्वास्थ्य मेरो जिम्मेवारी, दैनिक १...