एनपीएल दोस्रो संस्करणमा उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सरको मोटरसाइकल प्रदान गरिने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट...