१४ कार्तिक २०८२, शुक्रबार
काँग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी, विशेष महाधिवेशन पक्षधरले बोलायो बेग्लै भेला
काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ। आइतबार काठमाडौँमा बस्ने गरी भेला बेलाएको हो। काँग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन...