उपत्यकामा बिहानै देखि वर्षा, ललितपुरको महालक्ष्मीस्थान डुबानमा
काठमाडौँ। पश्चिमी वायु र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भइरहेको छ । शनिबारसम्म यसको प्रभाव नेपालको सातवटै प्रदेशमा रहने जल तथा...