‘हाम्रो सैद्धान्तिक अवधारणा स्वीकार्नेसँग एकताको लागि तयार रहनुपर्छ’ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्। यद्यपि, जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा...