फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भन्दै हेलिकप्टरको प्रबन्ध गर्ने तयारी
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ । यसका लागि मौसमविद्हरूको सल्लाह लिइएको छैन। सामान्यतया...