कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभा भवन पुनर्निर्माण कार्य सुरु गर्न निर्देशन दिएका छन् । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेको...