ताप्लेजुङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौँ। ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ आङखोप स्थितमा च्याङथर्पुबाट आङ्खोप तर्फ आउँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको जिप मंगलबार साँझ साढे ६...