सुनकोशी नदी किनारमा महिलाको शव भेटियो
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने महिला व्यक्तिको...