यस्ता छन् शिक्षामन्त्री पुनलाई विद्या भट्टराईका ३० सुझाव
काठमाडौँ । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ३० बुँदे सुझाव दिएकी छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार मन्त्री पुनलाई दिएको सुझाव सार्वजनिक गरेकी छन् ।...