राजेन्द्र लिङदेनले भने : ‘नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। उनले नेताहरूको मात्रै नभएर परिवार, नातेदार र अन्य निकटसम्मको पनि...