नेपाल यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई भारतीय दूतावासको आग्रह
काठमाडौँ। भारतीय दूतावासले भारत र नेपालबीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ । नेपालस्थित भारतीय दूतावासले नेपालको स्थितिमा विगत केही हप्ताको तुलनामा सुधार...