काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। केही समयअघि देखि केन्द्रीय कार्यालय सानोपामा बैठक बसिरहेको हो। बैठकमा जेन जेड आन्दोलनपछि विकसित घटनाक्रम, पार्टी कार्यालय व्यवस्थापनलगायत समसामयिक विषयमा...