अध्ययनका लागि विदेशिने क्रम बढ्दै, एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड
काठमाडौँ । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु. १४ अर्ब ३१...