प्रधानमन्त्रीलाई श्रेष्ठको सुझाव-‘ कम बोल्नुस्, काममा केन्द्रित हुनुहोस् र चुनाव १ दिन पनि पर धकेल्न पाइँदैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिबाट एक दिन पनि निर्वाचन सार्ने छुट नभएको बताएका छन्। उनले अहिले अत्यन्त संवेदनशील परिस्थितिमा देश रहेको...