मृत भेटिएका ६ जना आफ्ना कर्मचारी नभएको भाटभटेनीको प्रष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मृत भेटिएका ६ जना त्यहाँका कर्मचारी नभएको पुष्टि भएको छ । भाटभटेनी सुपर मार्केट एन्ड डिपोर्टमेन्टस स्टोरकी शाखा प्रबन्धक कमला दाहालले विज्ञप्ति...