त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गरी असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११...