काँग्रेस सभापति देउवा खतरामुक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । मंगलबार जेन जेड प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश...