स्थिति थप बिग्रन नदिन जिम्मेवार बन्न सरकारलाई ‘प्रचण्ड’को आग्रह
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार ‘प्रचण्ड’ले भनेका छन्, ‘जेन जेडले उठाएका सामाजिक...