रुपन्देही-२ बाट विष्णु पौडेलले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित पौडेल उम्मेदवारी दर्ताका लागि पुगेका हुन्। उम्मेदवारी दर्तापछि बोल्दै उपाध्यक्ष पौडेलले अब...