बालेनको अभिव्यक्तिसम्बन्धी टिप्पणीमा एमाले सचिव बस्नेतद्वारा क्षमायाचन
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रयोग गरेको भाषिक अभिव्यक्तिलाई लिएर आफूबाट सार्वजनिक रूपमा भएको टिप्पणीप्रति क्षमा व्यक्त गरेका छन्। जनकपुरमा आयोजित...