रास्वपाबाट काठमाडौँ-१ मा रञ्जु दर्शनाले गरिन् उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु दर्शनाले काठमाडौँ–१ मा उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि उनको नाम पार्टीको समानुपातिक सूचीमा थियो । अन्तिममा पार्टीमै सल्लाह गरेर प्रत्यक्षमा लड्न लागेको...