पार्टीमा फर्किएपछि यस्तो छ रविको सम्बोधनको पूर्णपाठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएर आजबाट पुनः पार्टी सभापतिमा फर्किएका हुन् । शुक्रबार साँझ...