रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टीले आगामी १७ असोजमा केन्द्रीय समिति बैठक बस्ने जनाएको हो। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली-चमतीस्थित...