डिजिटल वार’मा सक्रिय हुन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिने सामान्य असहमति र मतभेदलाई व्यवस्थापन गर्दै संगठनात्मक एकतालाई थप बलियो बनाउन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र...