वरिष्ठ क्लिनिकल साइकोलोजिष्टमा सिफारिस रामपुकार साहको नियुक्ति सिफारिस बदर
काठमाडौँ । वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नियुक्ति सिफारिस बदर गरिएको छ । लोक सेवा आयोगले विज्ञापन नम्बर १७२६०/०८१/८२ (खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह,...