अनुदानित रासायनिक मलको अनियमित कारोबारमा कडाइ गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले रासायनिक मल आयातकर्ता तथा वितरकहरूलाई नियमनसम्बन्धी आदेशमा तोकिएका प्राविधिक मापदण्ड र स्पेसिफिकेसन अनुसार मात्र मलको कारोबार गर्न स्पष्ट निर्देशन दिएको छ । मन्त्रालयले...