सार्वजनिक जग्गा खाली गर्न टोखा नगरपालिकाको सूचना, १५ दिनभित्र हटाउन आग्रह
काठमाडौँ । टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी करिडोर तथा सार्वजनिक एवं सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल...