मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। उनका अनुसार ऊर्जा, कृषि, सहकारी...