प्रहरी महानिरीक्षक कार्कीद्वारा देशभरका प्रहरी प्रमुखलाई निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न ब्युरो, प्रतिष्ठान, अस्पताल, शिक्षालय, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयलगायत देशभरका प्रहरी इकाइका प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन दिएका छन्। उनले भर्चुअल माध्यमबाट...