पश्चिम एसियाका अधिकांश मुलुकमा श्रम स्वीकृति पुन: सञ्चालन
काठमाडौँ । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशहरूका लागि रोकिएको श्रम स्वीकृति सेवा पुन: सञ्चालनमा ल्याएको छ। विभागले सूचना जारी गर्दै यसअघि अस्थायी रूपमा स्थगन गरिएको प्रक्रिया अब पुन:...