प्रधानमन्त्री शाहको पुरानो र्याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को करिब १२ वर्षअघिको र्याप ब्याटल भिडियोप्रति असन्तुष्टि जनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूले साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्। उजुरीकर्ताहरूले सो...