चार निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको...