सञ्चार मन्त्री खरेलले भने : ‘समग्र विकासका लागि एआई अपरिहार्य’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताएका छन् । काठमाडौँमा आज आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथ: बिल्डिङ नेपाल...