गृहमन्त्री अर्यालले भने : ‘सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकता’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै उनले तत्कालीन...